८ आश्विन २०७८, शुक्रबार

कांग्रेस बरिष्ठ नेता पौडेल गमलामा पानी हाल्दै

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार २१:०९


दार्चुला । नेपाली कांग्रेसको राष्ट्यि जागरण अभियान तथा कांग्रेस दार्चुलाको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्न बरिष्ठ नेता रामचन्द्र पौडेल सुदुरपश्चिम पुगेका छन् ।

बरिष्ठ नेता पौडेलले गमलामा पानी हाल्दै तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गरेका छन् । दार्चुला सदरमुकाम खुलामञ्चमा आयोजित जागरण अभियान एवं तेस्रो जिल्ला सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट सरकारले शान्ति सुरक्षा, सुशासनको प्रत्याभूति गर्न नसक्दा विकल्प खोजिरहेको समेत बताएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा