fbpx

सगरमाथामा फहरायो सिटी एक्सप्रेसको झण्डा



नेपालबहस संवाददाता
 



city-express

काठमाडौं ।जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै सेवा व्यापार थालेको सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ । लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ वर्षिया जेन्जेन लामाले गत जेठ ०२, २०७६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए ।

उनले सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् । सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेसका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागी सफलताको शुभकामना दिए ।


सम्बन्धित समाचार