आइतबारदेखि काठमाडौं उपत्यका भित्र रात्रीकालिन बससेवा
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १६:३३:३८
काठमाडौं। यातायात व्यवस्था विभागले विभिन्न यातायात कम्पनीसँग मिलेर काठमाडौं महानगरमा रात्रीकालिन बस सेवा संचालन गर्ने भएको छ।
आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा राती ९ बजेदेखि रात्रीकालिन बससेवा संचालन हुने विभागले जनाएको छ।विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए।
अहिले ८ बजेसम्म सार्वजनिक यातायात संचालन हुनेछ। महानगरमा रात्रिकालिन सार्वजनिक यातायात संचालन नहुँदा महानगरवासी समस्यामा पर्दै आएका थिए।रात्रीकालिन बस सेवाको भाडादर पचास प्रतिशत महँगो हुनेछ। विभागका अनुसार चार किलोमिटरसम्मको यात्राका लागि २५ रुपैयाँ तिर्नुपर्नेछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार