पर्शुरामलाई अन्तराष्ट्रिय करातेमा स्वर्ण
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १४:२७:४१
काठमाडौं । नेपालका कराते खेलाडी पर्शुराम बाँस्तोलाले चेक रिपब्किकमा आयोजना भएको सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा स्वर्ण पदक जितेका छन् ।
पर्शुरामले ३४ देखि ४५ बर्ष उमेर समूहको मास्टर्स एकल पुरुष कातामा चेक रिपब्लिकका खेलाडीलाई ५-० ले हराएर स्वर्ण जितेका हुन् ।
त्यसअघि उनले पहिलो चरणमा अष्ट्रिया, क्वाटर र सेमिफाइनलमा चेक रिपब्लिकका खेलाडीलाई हराएका थिए । यस्तै पर्शुरामले व्यक्तिगत सिनियर पुरुषको एकल कातामा रजत जिते । फाइनलमा चेक रिपब्लिकका खेलाडीसंग ३-२ ले पराजित भए ।
नेपालका अन्य ३ खेलाडीले पनि रजत जितेका छन् । यू-२१ को ६० केजीमुनि पुरुष कुमुतेमा दोर्जे लामा फाइनलमा घरेलु टोलीका खेलाडीसंग पराजित हुँदै रजत जिते ।
यू-२१ को ६७ केजी सिनियर पुरुष कुमुतेमा रोहित बुढाथोकीले रजत हात पारे । फाइनलमा रोहित घरेलु टोलीका खेलाडीसंग नै पराजित भए ।
त्यस्तै ७५ केजी मुनि सिनियर पुरुष कुमुतेमा शुसिल पौडेलले फाइनलमा घरेलु टोलीसंग हार व्यहोर्दा रजतमा चित्त बुझाए ।
प्रतियोगितामा नेपालले पाँचौ स्थान हासिल गर्यो । प्रतियोगितामा १८ राष्ट्र र ६२ क्लबका करिब १ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपधुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार