अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग १
इन्द्र रिजाल
असार १४, २०७६ शनिबार २१:५९:११
– गल्ति गर्न नडराउनु, आत्माविश्वासी बन्ने, यदि तपाईंले अरु कसैलाई बोलेर सुनाउनु भयो भने मात्रै मानिसहरुले तपाईंको गल्ति सच्चाइदिन सक्छन् ।
– तपाईंले आफ्नो लागि अंग्रेजी वातावरण सृजना गर्नुहोस् । आफुलाई अंग्रेजी बोल्ने वातावरण भएको ठाउँमा राख्नुहोस् । ताकि तपाईंले अरुले बोलेको सुनेर नै पनि अंग्रेजी सिक्न सक्नुहुनेछ । अंग्रेजी सिक्ने सबै भन्दा राम्रो तरिका भनेको बोल्ने अभ्यास गर्नु नै हो । जस्तो आउँछ त्यस्तै बोल्नुहोस् ।
– हरेक दिन सिक्ने अभ्यास गर्नुहोस् । तपाईं आफैँले अध्ययनको योजना बनाउनुहोस् । हप्तामा कति घण्टा समय अंग्रेजी सिक्न दिने भन्ने कुराको निर्णय गर्नुस् र समय तालिका बनाउनुहोस् ।
– तपाईंले आफ्नो अध्ययनको योजनाबारे आफ्नो परिवार र साथिहरुलाई भन्नुहोस् (संकल्प गर्नुहोस) । साथै आफुलाई सहयोग गर्न, प्रेरणा दिन र हल्ला, अवरोध नगर्न भन्नुस् वा अनुरोध गर्नुहोस् ।
– तपाईंले अंग्रेजीको मुख्य ४ वटा सिपहरु (पढाई, लेखाई, बोलाई र सुनाई) को अभ्यास गर्नुहोस् । यि ४ वटै आधारभूत सिपहरुको अभ्यासले तपाईंलाई अंग्रेजी सुधार गर्न धेरै नै सहयोग गर्नेछ ।
– तपाईंले सिकेको नयाँ शब्द लेख्नको लागि एउटा छुट्टै नोटबुक बनाउनुहोस् । ति शब्दहरुलाई बाक्यमा प्रयोग गर्नुहोस् र कम्तिमा तीन पटक बोल्ने अभ्यास गर्नुहोस् ।
– प्रत्येकदिन कम्तिमा एउटा अंग्रेजी सम्बन्धी गृहकार्य पाठ वा अभ्यास गर्नुहोस् । जस्तै दैनिकी, चिठी, समाचार सुन्ने, पढ्ने काम गर्नुहोस् ।
– आफुले सम्झेको र सिकेको शब्दहरुको सुची तयार गर्नु शब्द भण्डार सिक्ने अति नै चल्तिको र साधारण तरिका हो । यसले स्मरणलाई ताजा र दिगो बनाउँछ । यसो गर्दा आफैले आफ्नो परिक्षा लिन पनि सकिन्छ । जुन लामो समयसम्म याद नहुन पनि सक्छ ।
– तपाईंले आफ्नो शरिरको अवस्था, घडी(प्रहर)लाई ध्यान दिनुहोस् । यदि तपाईं विहान सिक्ने खालको व्यक्ति हुनुहुन्न भने दिउँसोको समयमा सिक्ने अभ्यास गर्नुहोस् ।
– तपाईंले शब्दमात्रै सिक्नुभन्दा आफुले सिकेको शब्दलाई उदाहरण सहित वाक्य बनाउन पनि सिक्नुभयो भने सिकेका शब्द याद गर्न धेरै सजिलो हुन्छ । क्रमशः नोट : अर्को १० वटा टिप्स पढ्नका लागि २३ घण्टा कुर्नुहोला ।
हिलारि हेस्टर, अंग्रेजी भाषा शिक्षक, अष्ट्रेलिया । अनुवादक : सन्तोष खड्का
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार