धान राेपाइँका विभिन्न दृश्यहरू (फाेटाेफिचर)
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार २३:४७:४१
काठमाडाैं । आइतबार असार १५ अर्थात् धान दिवस । आज देशभर धान राेपाइँका विभिन्न दृश्यहरू देखिएका छन् । तिनै तस्विरहरू तल हेर्न सक्नुहुनेछ :
माथिकाे तस्विर बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारमा प्रदेश ५ भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७६ काे हाे । जहाँ कृषि प्रविधिमार्फत प्रदेश कृषिमन्त्री आरती पौडेलले धान रोप्दै गरेकाे देखिएकाे छ । तस्वीर : काशीराम शर्मा ।
गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुुनीबँशसी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी नगरपालिका– २ महेश फाँटमा भएको रोपाइँ महोत्सवमा गोरु जोत्दै किसान । तस्वीर : चन्द्रकला क्षेत्री ।
गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुुनीबँशसी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी नगरपालिका– २ महेश फाँटमा भएको रोपाइँ महोत्सवमा हिलोमा रमाउँदै युुवायुुवती । तस्वीर : चन्द्रकला क्षेत्री ।
गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुुनीबेँशी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी नगरपालिका– २ महेश फाटमा भएको रोपाइँ महोत्सवमा धान रोप्दै महिला । तस्वीर : चन्द्रकला क्षेत्री ।
आइतबार धान दिवसको अवसर पारेर घोराहीको हापुरे गाउँमा आयोजना गरिएको रोपाइँ कार्यक्रममा हलो जोत्दै दाङका प्रहरी प्रमुख वेलबहादुर पाण्डे । फोटो : रीता लामा ।
आइतबार धान दिवसको अवसर पारेर घोराहीको उपमहानगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्रको आयोजनामा हापुरे गाउँमा आयोजना गरिएको रोपाइँ कार्यक्रममा रोपाइँमा सहभागी प्रमुख जिल्ला अधिकार गोविन्द रिजाल, कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बस्नेत, प्रहरी प्रमुख बेलबहादु पाण्डे, र घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने । तस्वीर : रीता लामा ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल भीमदत्तनगरपालिकाले आयोजना गरेको १६ औँ राष्ट्रिय धान दिवसका अवसरमा भीमदत्तनगरपालिका–१९ बागफाँटामा मन्तव्य राख्दै । तस्वीरः शेरबहादुर सिंह
सोहौँ धान दिवसको अवसमा आइतबार पश्चिम चितवनको दिव्यनगरमा आयोजित कार्यक्रममा धान रोप्दै संघीय सांसद कृष्णभक्त पोख्रेलसहितका अतिथि । तस्वीर : नारायण अधिकारी ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका बञ्जरियाका किसान आधुनिक प्रविधिको सहायताले खेतमा धान रोप्दै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार