कुन-नदीको पानी बहाव कति छ ? [थाहापाउनुस]
इन्द्र रिजाल
असार २४, २०७६ मंगलबार १५:२४:२७
काठमाडौं । नेपाल बाढी सुचनाले मंगलबार आज कन्काई र बबई नदी तटीय क्षेत्र र भोली प्रदेश २ को समग्र चुरे क्षेत्रमा आकस्मिक बहाबको संभावना रहेको बताएको छ ।
बाढी सुचनाका अनुसार बिहीबार पर्सि भने देशको कन्काई-कोसी-कमला-बागमती-नारायणी नदीहरु र आसपासका सवै स-साना खोलानालाहरुमा भारी वर्षा संगै पानीको बहाबले सतर्कता तह पार गर्न सक्ने संभावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताएको छ ।
गएराती बबई,कन्काई नदी जलादार क्षेत्र आसपास क्षेत्रमा भारी बर्षा भएको छ भने अन्य स्थानमा सामान्य बर्षा भएको छ ।
आज बिहान मापन गरिएको पानी बहाव अनुसार बबई र कन्काई नदीमा पानी सतर्कता तह भन्दा तलै रहेको छ । देशका अन्य भागमा नदीमा पनि बहाव कम रहेको नेपाल बाढी सुचना महाशाखाले जनाएको छ ।
कुन-नदीको पानी बहाव कति:
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार