हजका लागि बीस लाख मुस्लिम भेला
नेपालबहस संवाददाता
साउन २५, २०७६ शनिबार १३:२२:४९
एजेन्सी । वार्षिक हजका लागि शुक्रबार २० लाखभन्दा बढी मुस्लिम धर्माबलम्बीहरु मक्कामा भेला भएका छन् । हजका लागि हुने भेला विश्वमै ठूला धार्मिक भेलामध्ये पर्छ । हजका लागि मक्कामा आउनुलाई मुस्लिम धर्माबलम्बीहरुले जीवनमा एक पटक गर्नै पर्ने कर्मका रूपमा लिन्छन् ।
साउदी अरबको पश्चिमी क्षेत्रमा पर्ने मक्कामा हजका लागि मुस्लिम धर्मावलम्बीहरूको पाँच दिने मेला लाग्ने गरेको छ । “हजका लागि आएका तिर्थयात्रीहरूलाई सहयोग गर्न हामीले राज्यका सवै सुरक्षाकर्मीहरूलाई तीर्थस्थलमा खटाएका छौँ, भगवानका अतिथिलाई स्वागत गर्न पाउँदा हामी खुशी छौँ,” सुरक्षा निकायका एक जना प्रवक्ता बास्साम अट्टियाले भने ।
हजका लागि आएका २५ लाखमध्ये अधिकांश साउदी अरबबाहिरका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । “हजका लागि आउने १८ लाख भन्दा बढी तिर्थयात्रीको प्रवेश अनुमतिपत्र जारी गरिएको छ, यो सहभागीताले हाम्रो सफलता देखाउँछ,” हज मन्त्रालयका एक अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेस स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार