आज भारी वर्षाको सम्भावना !
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १४:४९:३०
१ भाद्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरै जसो स्थानमा आइतबार पनि मौसम बदली भएर हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानहरु, पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा मेघगर्जन र चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । पश्चिमी तथा पूर्वी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आज कन्काई, कोसी, कमला, बागमती, नारायणी, राप्ती, बबई, महाकाली र यसका सहायक नदीमा बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने अनुमान छ ।तर बागमती, कमला र यसका केही सहायक नदीमा आज बेलुकापछि बहाव सतर्कता तहसम्म पुग्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।
यस्तै सप्तरी, धनुषा, उदयपुर, वसन्त्धुली, मकिानपुर,काभ्रेपाल्चोक, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका र आसपास, नुसवाकोट, चितवन, नवलपरासी, तनहुँ,, स्याङ्जा, पाल्पा, दाङ, रोल्पा, प्यूठान, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका जिल्ला भई बहने नदीहरुमा बहाव तुलनात्मक रूपमा बढ्ने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने स्म्भावना रहेकोले सचेत रहन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार