'लाउछु साडी रातो कलरको' सार्वजनिक [भिडियो सहित]
Advertisement

८ भदौ, काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गित ” लाउछु साडी रातो कलरको” गायिका सिमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा आएको हो ।

प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना गीतमा रहेको छ । हेमराज आश्रमको एरेन्ज गीतमा रहेको छ । तिजको मौलिक भोगाईलाई गीतमा समेटिएको छ ।

सुशिल डाँगीको छायाँकन तथा सम्पादन , राजन मर्हजनको निर्देशन तथा दिलिप राईको नृत्य गीतमा रहेको छ ।” लाउछु साडी रातो कलरको”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Advertisement
Yespaliko teezma lauchu sadhe rato colour ko -seema &pradip Ft.kala rai new teej song 2019/2076

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्