काठमाडौंको बसुन्धराबाट चापाकोटकी रेजिना बेपत्ता
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार १७:३३:५८
खगेन्द्र भण्डारी
९ भदौ, पोखरा । स्याङ्जाको चापाकोट नगरपालिका वडा न ९ स्थायी ठेगाना भएकी र बिगत केही बर्षदेखि काठमाडौंको बसुन्धरामा बस्दै आएकी १८ बर्षिय रेजिना डोटेल बिगत ३ दिन देखि बेपत्ता भएकी छन।
गोल्डेन गेट कलेज काठमाडौंमा कक्षा १२ मा अध्ययनरत उनी गत भदौ ७ गते सनिवार पुल्चोक इन्जिनियरिङ कलेजको इन्ट्रान्स परिक्षा दिन कोठाबाट हिडेको र हालसम्म हराइरहेको उनका दाजु ब्रम्हाण्ड डोटेलले बताएका छन।
सनिवारदेखि हराएकी उनको पोखरा महानगरपालिका वडा न २९ र ३३ जोड्ने बागमारा स्थित मझौरेघाट पुलमा हिजो झोला र झोला सङ्गै सर्टिफिकेट,जन्मदर्ता समेत भेटिएको इलाका प्रहरी कार्यालय हंसपुर डाडाको नाग कास्कीका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिएका छन ।
उनका अनुसार पुलमा झोला भेटिएको कारण कतै पुलबाट हामफालेको त होइन भन्ने आशंकाले हामिले रेस्क्यु टोलि बोलाएका छौ र निरन्तर खोजिकार्य भैरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार