फरार सुवेदी जेल चलान
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार २०:३५:३२
१० भदौ,स्याङ्जा । बागलुङ् जिल्ला अदालतले कैद सजाय सुनाएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।
स्याङ्जाको साविक भाटखोला गाविस ८ हाल फेदीखोला गाँउपालिका ३ का ३९ बर्षिय खडानन्द सुवेदीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो । २०७० साल फागुन ३ गते जिल्ला अदालत बागलुङ्ले ११ महिना २७ दिन कैद सजाय सुनाएको थियो । अदालतले कैद सजाय सुनाएपछि सुवेदी फरार रहदै आएका थिए ।
भदौ ९ गते खटिएको प्रहरी टोलीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजाय भुक्तानका लागि कारगार चलान गर्ने आदेश पछि सुवेदीलाई कारगार चलान गरिएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
अदालतले कैद सजाय सुनाएर फरार रहदै आएका व्यक्तिहरुलाई जिल्ला प्रहरी स्याङ्जाले धमाधम पक्राउ गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
पक्की पुल नहुँदा फेरीबाट सवारी साधन तारिँदै
बैशाख २४, २०८१ सोमबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनू’
बैशाख २४, २०८१ सोमबार
कतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
अभिभावकत्वका लागि यी ७ कुरा महत्वपूर्ण
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
लहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार