रिलायबल लाईफ तेस्रो बर्षमा प्रवेश, रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर संचालन
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १८:१:२०
१७ भदौ,काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो कारोवार संचालनको दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालक गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, अभिकर्ता तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमलाई सफल पार्नको लागि प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र तथा स्वास्थ्य शिविरको लागि सावित्री क्लिनिक एण्ड डाइग्नोष्टिक, मैतिदेवीबाट प्राविधिक सहयोग प्राप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनहरुमा हरेक नेपालीलाई सुहाउँदो नयाँ नयाँ योजनाहरु ल्याई अझ व्यापक रुपमा आप्mनो उपस्थिती जनाउने लक्ष्य लिएको छ । तेस्रो बर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले समस्त बीमितहरु, अभिकर्ताहरु, कर्मचारीहरु, बीमा समिति, अन्य नियमनकारी निकायहरु, शेयरधनीहरु तथा समस्त महानुभावहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार