केरकारको टोलीद्धारा बलात्कारी झिरिप्पै
नेपालबहस संवाददाता
भदौ २३, २०७६ मंगलबार ३:४१:३०
२३ भदौ, काठमाडौं । एउटी अबला नारी माथि बलात्कार भएको ३१ महिनापछि नेपाल प्रहरीले बलात्कारीलाई झिरिप्प पारेको छ । पक्राउ पर्नेमा जुम्ला घर भइ बसुन्धारा बस्ने ३१ वर्षका मनोज खत्री रहेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई आज बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले खत्रीलाई विशेष अनुसन्धानपछि पक्राउ गरिएको नेपालबहस डटकमलाई बताए ।
प्रमुख खत्रीका अनुसार २० माघ ०७४ मा खत्रीले बुद्धनगरमा एक अबला नारीमाथि बलात्कार गरेको उजुरी परेको थियो । अपराधीहरुको खोजी र गुण्डागर्दी नियन्त्रणमा विशेष दखल राख्ने एसएसपी थापाले उपत्यका अपराध अनुसन्धानको प्रमुखको जिम्मेवारी सम्हालेको छोटो समय मै उल्लेखनिय काम गरिसकेका छन् ।
बिगतमा केरकारको रुपमा परिचित अपराध महाशाखाले पछिल्लो समय अपराधीको पहिचान तथा गुण्डागर्दी नियन्त्रणतर्फ विशेष विशेष जोड दिन थालेको छ ।
फरार अभियुक्तहरु खोजतलास गर्ने मिशनमा बलात्कारी आरोपी खत्रीलाई बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धानका लागि महागनरीय प्रहरी वृत्त, बानेश्वर पठाइएको एसएसपी थापाले नेपालबहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार