नेपाल युवा परिषद् पर्साद्धारा गहवामाई मन्दिरमा बृहत सरसफाई

नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार २०:७:१६

१० असोज, वीरगंज । नेपाल युवा परिषद् पर्साले शुक्रवार वीरगंजको परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषद्को केन्द्रिय कार्यक्रम अनुसार नेपालका अन्य जिल्ला जस्तै पर्सा जिल्लामा पनि सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा वक्ताहरुले सरसफाईको लागि महानगर तथा अन्य सरसफाई अभियन्ताको आसामा नबसी सबैले आ–आफ्नो घरबाटै सरसफाईको शुभारम्भ गर्नु पर्नेमा जोड दिएका थिए ।
हप्तामा कम्तिमा एक पटक ९शनिवार०को दिन आफ्नो घर, टोल, समाजमा सरसफाई गरे विभिन्न रोगहरुबाट बच्न सकिने बताएका थिए । पर्सा लगायत नेपाल खुल्ला दिसामुक्त क्षेत्रमा सक्रियताका साथ लागेकोले चाडै नै नेपाल खुल्ला दिसामुक्त घोषणा हुन लागेको बताउदै सरसफाईमा पनि सबैले सक्रियताका साथ लागेमा फोहर स्वच्छ, सफा जिल्ला बनाउन समय नलाग्ने बताएका थिए ।
नेपाल युवा परिषद् पर्साका अध्यक्ष श्रवण प्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा सामाजिक अभियनता प्रकाश थारु, सरसफाई अभियनता बिरेन्द्र कुमार साह, आरती घिमिरे, सत्यम पब्लिक कलेजका डाईरेक्टर अजय यादव लगायतकाले सरसफाईका बारेमा आ–आफ्ना बिचार राखेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ वीरगंज महानगरका अध्यक्ष एवं युवा नेता रहबर अंसारी, होटल व्यवसायी संघ प्रदेश नं. २ का सचिव एवं होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, भिजिट मधेसका ओमप्रकाश सर्राफ, नेपाल पोष्ट डेलीका प्रकाशक मनोज पटेल, युवालयका जया साह, नेपाल युवा परिषद्का सचिव अजय कुमार चौरसिया, त्यसैगरी नेपाल युवा परिषद्का एस।एम। जहाँगस्त, दिपु वर्णवाल, दिपेन्द्र गिरी, सत्यम पब्लिक कलेजका विद्यार्थीहरु, स्थानियबासी लगायतको समुहले माईस्थान मन्दिर परिसर, माईस्थान पार्क लगायतका स्थानमा सरसफाई गरेका थिए ।
कार्यक्रममा युवालय, डिभिजन बन कार्यालय पर्सा, सत्यम पब्लिक कलेज, वीरगंज जेसिज, होटल व्यवसायी संघ पर्सा, होटल अमान पैलेस, मिडिया पार्टनहरुमा भोजपुरी टाइम्स दैनिक, नेपाल पोष्ट डेली, रेडियो तराई, जी नेपाल टिभी लगायतका विभिन्न संघ संस्थाहरुले सहयोग पु¥याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उग्रतारा मेला देहिजाँत मनाइँदै
मंसिर १२, २०८० मंगलबार
गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि महायज्ञ लगाइँदै
मंसिर १०, २०८० आइतबार
मिथिलाञ्चलमा ‘सामा–चकेवा’ खेल्दै
मंसिर ८, २०८० शुक्रबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठन
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार