चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको व्यापक तयारी
नेपालबहस संवाददाता
असोज १८, २०७६ शनिबार १३:३१:५
८ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शनिबार दशैं सम्बन्धित समाचारलाई प्राथकिमता दिएका छन् ।
पत्रपत्रिकामा चिनियाँ राष्ट्रपतिको भ्रमण तयारी, प्रहरीमा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविनसहित राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रका विविध समाचार प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक– यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी चिनफिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ ।
सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारी लगायत सबै निकायमा यतिबेला राष्ट्रपति सीको भ्रमणको तयारीको चटारो छ । नेपालीको महान चाड पर्व बडा दशैंकोको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।
कान्तिपुर दैनिक– नेपाल पर्यटन बोर्डले पर्यटन पर्यटन प्रवद्र्धनको लागि भरेर विभिन्न मुलुकमा दूत नियुक्त गरेको छ । यसरी नियुक्त गएिको दूत अमेरिकामा छ्यास्छ्यास्ती छन् । को, कहाँ, किन दूत बनेका छन् रु सरकारलाई जानकारी छैन ।
राजधानी दैनिक– चाड पर्वको नजिकिँदै गर्दा व्यापारीले मनोमानी रुपमा उपभोग्य वस्तुको भाउ बढाएर सामान बिक्री गर्छन् । कतिपय व्यापारीले यही मौकामा कमसल खालका ‘गुणस्तरहीन’ सामान बिक्री गर्छन् । व्यापारीको त्यस्तो कार्य रोक्न सरकारले बजार अनुगमनमा तीब्रता दिएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले चन्द्रागिरी नगरपालिका वडा नम्बर १० सानो भर्याङस्थित विभिन्न पसलमा छापन मारेको छ । अनुगमन टोलीले मिठाई पसलको साथै चोकीचाकी, लुभिट, चोकोरिट, जुसी मिल्क, रोस, जुसी मिल्क म्यांगो पाउँच, मोपीको फोर्टी–उट पाउँच, पास्टी केक लगायतका वस्तु गुणस्तरहीन भएको पाएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार