कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जि जारी
नेपालबहस संवाददाता
असोज १९, २०७६ आइतबार २१:१४:१९
१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जि जारी गरेको छ ।
पीडित भनिएकी महिला रोशनी शाहीले किटानी जाहेरी दिएपछि अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलले महरालाई पक्राउ पुर्जि जारी गरेको बताए । शुक्रबार राति मात्र महराविरुद्ध किटानी जाहेरी परेका कारण आइतबार प्रहरीले काठमाडौं जिल्ला अदालतमा पक्राउ पूर्जीको लागि फाइल पेश गरेको हो।
पीडित महिलाले प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि शनिबार नै प्रहरीले महरालाई पक्राउको तयारी गरेपनि अदालतबाट पक्राउ पूर्जी लिनुपर्ने कारणले शनिबार पक्राउ सम्भव नभएको हो।
संसद सचिवालयकै कर्मचारी रहेकी शाहीले गत आइतबार कोठामै आएर महराले आफूलाई बलात्कारको प्रयास गरेको आरोप लगाएपछि त्यसको पर्सीपल्ट महराले सभामुखबाट राजीनामा दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार