चिनियाँ राष्ट्रपति सीको स्वागतमा धपक्कै बल्यो काठमाडौं
Advertisement

२५ असोज, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा रातको समयमा काठमाडौं धपक्कै बलेको छ। शुक्रबार साँझको समयमा सिंगारिएको काठमाडौंका तस्विरहरुमा मनमोहक देखिएको छ।

झट हेर्दा दिपावली मनाइरहेको जस्तो देखिने काठमाडौं आज आउने विदेशी पाहुना सी जिनफिङको तयारीका लागी धपक्कै बलेको हो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको हुन लागेको भ्रमणलाई नेपालले निकै जोडतोडका साथ तयारी गरेको देखिएको छ।

Advertisement

अमेरिका पछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेर विश्वमै प्रभाव जमाउन सफल चीनका राष्ट्रपतिको नेपाल भ्रमणले निकै महत्वपुर्ण मानिएको छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्