बेवारिसे सडक मानवलाई टीका
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार १४:९:१
२७ असोज, भक्तपुर । मानव कल्याण समाज ‘सेवाघर’ खरिपाटी भक्तपुरमा रहेका बेसाहारा बाल, युवा र वृद्धलाई नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र प्रतिनिधिसभाका सांसद महेश बस्नेतले टीका तथा जमरा लगाइ दिएका छन् ।
सडकमा अलपत्र रहेका सडक मानव उद्धार गरी सेवाघरमा बसेका घरवारविहीन र सहयोगापेक्षी बेसाहारा बाल, युवा र वृद्धलाई बडादशैँ २०७६ को अवसरमा आइतबार उनीहरुले सामूहिक टीका तथा जमरा लगाइ दिए ।
कार्यक्रममा सांसद बस्नेतले भक्तपुर जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने अभियानलाई मानव कल्याण समाज सेवाघरले गरेको कार्यको सराहना गर्दै अब तिहारपछि भक्तपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गर्न सकिने बताए । कार्यक्रममा डा कोइराला, बस्नेतलगायतले सेवा घरमा रहेका ६१ जना बेवारिसे सडक मानवलाई टीका लगाइ दिएका थिए ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद सञ्जय गौतम, प्रदेश नं ३ का सांसद रजनी जोन्छे, समाजवाद अध्ययन केन्द्रका संरक्षक संस्कृत विश्वविद्यालयका सहप्राध्यापक शान्तिकृष्ण अधिकारी, कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, सचिव निशान ढुङ्गेल, नेताहरु राजाराम खड्का, विनोद कायस्थ, कृष्णलाल भडेललगायतका नेताको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरवारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार