प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरवैजन जाने
नेपालबहस संवाददाता
कात्तिक ३, २०७६ आइतबार १७:२२:५९
३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुख ‘एनएएम’ हरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार ‘२४ अक्टोबर’ अजरवैजन जाने भएका छन्।
सम्मेलन आगामी २५ अक्टुबरदेखि २६ अक्टुबरसम्म आयोजना हुनेछ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भ्रमण बारे जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको नेतृत्व प्रधानमन्त्री ओलीले गर्ने छन्। सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्। उक्त अवसरमा प्रधानमन्त्रीले राजनीतिक भेटवार्ता पनि गर्ने छन्।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसंग पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रका सचिव शंकरदास बैरागी रहने छन्। प्रधानमन्त्रीको टोली २७ अक्टोरमा नेपाल फर्किने कार्यक्रम रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार