म असुरक्षित भएपछि अदालतमा निवेदन दिए
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ शुक्रबार ४:२८:३८
२८ कार्तिक काठमाडौं । राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारले सुरक्षाको माग गर्दै बिहीबार जिल्ला अदालत गौरमा निवेदन दिएको छन् ।
पूर्वमन्त्री मोहम्मद अफताब आलमका मान्छेहरूबाट आफू असुरक्षित भएको भन्दै उनले अदालतमा निवेदन दिएका हुन् । बम विष्फोटमा घाइते भएका चमारले केही दिन अघि बयान फेर्दै बमले नभई स्टोभ पड्केर घाइते भएको निवेदन लिएर जिल्ला अदालत जाँदा पक्राउ परेका थिए ।
विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको छ । चमारले उक्त घटना आलमको योजनामा भएको भन्दै केही समय पहिले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । २५ कात्तिकमा उनले बयान फेर्दै मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका थिए ।
प्रहरीले पक्राउ गरेपछि उनले आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाएको बताएका थिए । उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट पारेका छन् ।
‘फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११४९१० बमोजिम आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाई अबिलम्ब मेरो बकपत्र गराई पाउन सम्मानित अदालतसमक्ष यो निवेदन पेश गरेको छु,’ उनले दिएको निवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रुज जहाज मार्फत चीन भित्रिने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार