धनुषा चेम्बर अफ कमर्सको प्रथम वार्षिक उत्सव सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १५:५९:५०
२ मंसिर धनुषा । चेम्बर अफ कमर्सको प्रथम वार्षिक उत्सव तथा दोश्रो साधारण सभा प्रदेश नम्बर दुईका प्रमुख तिलक परियारले जनकपुरमा एक समारोहविच उद्घाटन गरेका छन् ।
विशेष अतिथिको आसन ग्रहण गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकी माताको जन्मभुमिमा रामायण सर्किटको अवधारणा कार्यान्वयन भएमा र निर्माणाधिन रेल मार्ग छिटो संचालनमा ल्याउन सके धार्मिक पर्यटनमा वृद्धि हुन जाने बताए ।
कार्यक्रममा बोल्दै उनले दुई नम्बर प्रदेश कृषिका लागि उर्वर भुमि भएकाले अर्गानिक खेतीमा जोड गरी ठुलो संख्यामा बिदेशमा गएकाहरुको ज्ञान सिप र श्रमलाई यहि उपयोग गर्ने वातावरण वनाउनु पर्ने बताए । कार्यक्रममा प्रदेशका विभिन्न बिधामा उल्लेखनिय कार्य गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेल लगायत बिभिन्न महानुमावहरुले शुभकामना मन्तव्य दिएका छन् । कार्यक्रम धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार