बरिष्ट सौन्दर्यविद सोनी काररंजितद्वारा रोज बड पार्लरको उद्घाटन
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार १७:१६:५९
८ मंसिर काठमाडौं । सौन्दर्यकर्मी दुर्गा श्रेष्ठ द्वारा संचालनमा ल्याइएको काठमाडौँको डल्लु अबस्थित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा सम्पन्न भएको छ ।
उक्त अबसरमा विभिन्न सौन्दर्यकर्मी, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । युवा ब्यबसायी तथा सौन्दर्यकर्मी दुर्गा श्रेष्ठद्वारा सञ्चालित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टर अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो ।
लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिन्छ ।
आफ्ना ग्राहकहरुको सेवा सुबिधामा सदैब लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाइ मर्यादित बनाउदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरा सौन्दर्यबिद दुर्गा श्रेष्ठ बताउछिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार