प्रधानमन्त्री ओलीद्वारा आभार प्रकट
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार १९:४८:११
१२ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई स्वास्थ लाभको कामना गर्नेप्रति आभार व्यक्त गरेका छन् । विहीवार विहानैदेखि प्रधानमन्त्री ओली सामाजिक सञ्जालमार्फत शुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्न सक्ने भएका हुन् ।
हिजैदेखि प्रधानमन्त्री ओलीको स्वास्थमा उल्लेख्य सुधार भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले जनाएको हो । आज बिहानै प्रधानमन्त्रीज्यूले सामाजिक सञ्जालको प्रयोग गरी शुभेच्छुकप्रति आभार प्रकट गरेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
सोमबार विहान अचानक प्रधानमन्त्रीको पेटमा असैह्य पीडा भएपछि एपेन्टिसाइटिसको शल्यक्रिया गरिएको हो । २४ घण्टा भेण्टिलेटरमा राखी उपचार गरिएका ओलीको अवस्था विस्तारै सामान्य हुँदै गएको छ । प्रधानमन्त्रीको स्वास्थ अवस्था हेरेर मात्रै घर पठाइने चिकित्सकहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार