‘पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्नुपर्ने’
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ मंगलबार २०:१८:२
१७ मंसिर जलेश्वर । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्न सिफारिस गरिएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ महोत्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार बर्दिवासमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम २०७६ लाई सम्बोधन गर्नुहुँदै उहाँले आचारसंहिता उल्लङ्घन गरेर पत्रकारिता गर्ने पत्रकारलाई तीन पटकसम्म चेतावनी दिने र त्यसपछि पनि आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई कालोसूचीमा हाल्ने तथा नेपाल पत्रकार महासङ्घले साधारण सदस्यतासमेत रद्द गर्ने कारवाही गरिने सिफारिस गरिएको बताए ।
उनले आर्थिक रुपमा भन्दा नैतिक रुपले नै त्यस्ता पत्रकारलाई कारवाही गरिने व्यवस्था लागू गर्न पत्रकार महासङ्घ अग्रसर रहेको र त्यसै अनुरुप सरकारले व्यवस्था गर्ने विश्वास समेत दिलाए । जिल्लाका करीब चार दर्जन पत्रकार सहभागी रहेको सो कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारका अन्य समस्या, गुनासा र जिज्ञासाको जवाफ दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार