काठमाडौं महानगरका पहिलो मेयर श्रेष्ठको निधन
नेपालबहस संवाददाता
मंसिर २७, २०७६ शनिबार ३:२६:१३
२७ मंसिर काठमाडौं । काठमाडौं महानगरका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ ।श्रेष्ठको ९२ वर्षको उमेरमा टेकुस्थित आफ्नै निवासमा निधन भएको हो ।
श्रेष्ठ २०१० सालमा तत्कालीन काठमाडौं नगरपालिकाको सभापतिमा निर्वाचित भएका थिए । उनलाई निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको थियो । तर, उनी कम्युनिष्ट पार्टीमा संगठित थिएनन् ।
श्रेष्ठ कलेजोको क्यान्सरबाट पीडित थिए । श्रेष्ठको शुक्रबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् । यसैबीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनमा दुःख व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका यी ६६ स्थानमा बत्ती जाने (सूचीसहित)
बैशाख २९, २०८१ शनिबार
यी ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २९, २०८१ शनिबार
अमेरिका र क्यानाडा पठाइदिन्छु भन्दै साढे ५ करोड ठगी गर्ने गिरोह पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी, दिनहुँ सेवनकर्ता र कारोबारी पक्राउ
बैशाख २९, २०८१ शनिबार
गठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
बैशाख २९, २०८१ शनिबार