अस्ट्रेलियामा इतिहासकै सबैभन्दा गर्मी
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १७:२७:५८
२ पुस एजेन्सी । नेपालमा मौसम बदलीका कारण चिसोको कहर बढेको छ । अझै भनौं तराईका धेरै भू भागमा त बिहान साँझको शितलहरका कारण जनजिवन कष्टकर भइरहेको बेला अस्ट्रेलियामा भने अहिले इतिहासकै सबैभन्दा गर्मी भइरहेको छ ।
अस्ट्रेलियाको औषत तापत्रम ४०.९ डिग्री सेल्सियससम्म पुगेको र यो अस्ट्रेलियाको इतिहासमा सबैभन्दा गर्मी रहेको त्यहाँको मौसमविभागले जनाएको छ ।
मंगलबार अधिक गर्मी भएको र तापक्रमले नयाँ उचाई कायम गरेको मौसमविभागले उल्लेख गरेको छ । यसअघि सन् २०१३ को जनवरी ७ मा अस्ट्रेलियाको तापक्रम ४०.३ डिग्री पुगेको थियो । मंगलबार औषत तापक्रम त्यो भन्दा बढी ४०.९ डिग्री पुगेको बीबीसीमा उल्लेख छ ।
अस्ट्रेलियामा पछिल्लो समय गम्भीर खडेरी छ । यस्तै केही समयअघि मात्रै भीषण डढेलो पनि लागेको थियो । अझै पनि विभिन्न क्षेत्रमा डढेलो लागिरहेको छ ।
तापक्रम अझै बढ्दै जाने मौसमविदले अनुमान गरेका छन् । अस्ट्रेलियाभर हाल तातो हावा चलिरहेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार