कांग्रेस मुख्यालयमा नेबिसंघको रिले अनशन !
नेपालबहस संवाददाता
पुस २, २०७६ बिहिबार ०:४:४
२ पुस काठमाडौं । नेपाल विद्यार्थी संघको कुन्दनराज काफ्ले समूहले सानेपास्थित नेपाली कांग्रेसको मुख्यालयमा बुधबारदेखि रिले अनशन थालेको छ ।
३२ वर्षे उमेरहदसहितका माग पूरा हुनुपर्ने अडानसहित नेविसंघको काफ्ले समूहले रिले अनशन थालेको हो । बुधबार पहिलो दिनको रिले अनशनमा ६ जना विद्यार्थीहरु बसेका छन्। निवर्तमान केन्द्रीय सदस्य रुपा पोख्रेलको नेतृत्वमा रिले अनशन सुरु भएको हो ।
सानेपामा पद्मा भुसाल, मनिता सिटौला, बिन्दा बोगटी, रोस्मिता कार्की र रुपा पोख्रेलसहितलाई पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले माला लागाइदिँदै रिले अनसनको सुरुवात गरेका थिए ।
रिले अनशनमा बसेका विद्यार्थीहरुले यदि नेपाली कांग्रेसले आफूहरुका माग पूरा नगरेमा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
कार्यअवधि सकिएपछि अहिले नेविसंघ निष्कृय छ । कांग्रेस सभापति शेरबहादुर देउवाले करिब ५० वर्षीय राजीव ढुंगानालाई नेविसंघको नेतृत्व दिन लागेपछि विद्यार्थीहरु पटक पटक आन्दोलित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार