जम्मू–कश्मीरको कारगिलमा इन्टरनेट चल्यो
नेपालबहस संवाददाता
पुस १२, २०७६ शनिबार १२:२२:३
१२ पुस एजेन्सी । जम्मू–कश्मीरको कारगिलमा १४५ दिनपछि इन्टरनेट चलेको छ । शुक्रबार मोबाइल इन्टरनेट सेवा चालु गरिएको हो । अधिकारीहरुका अनुसार कारगिलमा पछिल्लो चार महिनामा कुनै अप्रिय घटना भएको छैन ।
अधिकारीहरुले स्थानीय नेताहरुलाई अनुरोध गर्दै इन्टरनेटको दुरुपयोग नगर्न आग्रह गरेका छन् । त्यहाँ ब्राण्डब्यान्ड सेवा पहिलेदेखि नै चालु रहेको थियो ।
गत अक्टुबरमा सरकारले बीएसएनएलको पोष्टपेड सेवा चालु गरिदिएको थियो । अझै पनि घाटीका केही स्थानमा मोवाइल इन्टरनेट सेवामा प्रतिवन्ध लगाइएको छ । ५ अगष्टमा जम्मू–कश्मीरमा अनुच्छेद ३७० निष्प्रभावी भएपछि इन्टरनेट सेवामा प्रतिवन्ध लगाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार