आगलागीपछि भाइरल भएको तस्विर
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार १६:७:२७
२३ पुस एजेन्सी । अस्ट्रेलियाको भ्रामक नक्सा र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । डढेलोका कारण गम्भीर संकटमा रहेको नक्सा र तस्बिर सामाजिक सञ्जालका प्रयोगकर्ताले विनाशकारी डढेलोका बारेमा जानकारी दिने तथा सचेत गराउने उद्देश्यसहित नक्सा तथा तस्बिर प्रयोग गरेका छन् ।
गएको सेप्टेम्बर यता फैलिएको डढेलोका कारण कम्तिमा २५ जना र लाखौँ जनावरको मृत्यु भएको छ । दुई हजार भन्दा बढी घर ध्वस्त भएका छन् । गएको सप्ताअन्त परेको पानीका कारण केही राहत मिले पनि पुनः तापक्रम बढ्ने चेनावती दिइएको छ र ढडेलोले उग्र रुप लिने बताइएको छ ।
अग्निनियन्त्रकहरु त्यसका लागि तयारी अवस्थामा रहेको जनाइएको छ । चर्चित गायिकका रिहान्नासहितले सामाजिक सञ्जालमा सेयर गरेको एक तस्बिरमा अस्ट्रेलियाको अधिकांश भागमा आगो फैलिएको देखाइएको छ ।
तर सो तस्बिर कलाकार एन्थोनी हियरजीले एक महिनाको अवधिमा आगलागीको घटना भएको ठाउँको तथ्यांक संकलन गरेर त्यसलाई भिज्वलाइजेसन गरेर निर्माण गरेको तस्बिर हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार