पहाडी भूभागमा आंशिक बदली
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १५:२७:१९
१२ माघ काठमाडौं । जल तथा मौसमपूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशभरको मौसम सफा भने नरहने भएको छ ।
हाल पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । पश्चिम र मध्य तराईका भूभागमा हुस्सु–कुहिरो लागेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । पूर्वी पहाडि भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडि तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने मौसमविदले बताएका छन् ।
तराईका भूभागमा हुस्सु–कुहिरो लागेता पनि दिउँसोसम्ममा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । आइतबार राति देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
मौसमको अवस्था Present Weather Status :
पहाडी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको छ र पश्चिम र मध्य तराईका भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बाकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १२ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पुर्वि पहाडि भु-भागका १-२ स्थानहरुमा हल्का वर्षा र उच्च पहाडि तथा हिमालि भु-भागका १-२ स्थानमा हल्का हिमपातको संभावना छ। तराईका भूभागहरुमा हुस्सु/कुहिरो लागेता पनि दिउसो सम्ममा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ।
रातीः देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही वांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
माघ १४ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षा र वांकी भु-भागमा आंशिक बदली रहनेछ।
रातीः देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी भु-भागका केहि स्थानहरु, मध्य भू-भागका थोरै स्थानहरु र पूर्वी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
पुर्वि उच्च पहाडि तथा हिमालि भु-भागका १-२ स्थानमा हल्का हिमपातको संभावनाका साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार