चीनमा ‘कोरोना भाइरस’ आतंक : ५६ को मृत्यु
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १८:३०:४९
१२ माघ एजेन्सी । चीनमा एक भाइरसका कारण मानिसहरुमा निमोनियाको संक्रमण फैलँदा विश्व नै तरंगित भएको छ। ‘कोरोना भाइरस’ भनिएको उक्त भाइरसका कारण चीनमा केही व्यक्तिहरुको मृत्यु भएपछि यसबारे चर्चा चुलेको हो।
हालसम्म चीनमा भाइरसको संक्रमण कारण ५६ जनाको मृत्यु भएको छ । शनिबारसम्म ४१ जनाको मात्रै ज्यान गएको तथ्याङ्क आएपनि आइतबार बिहानसम्ममा ५६ जनाको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार गएको २४ घण्टामा भित्रमा १५ जनाको ज्यान हो ।
अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको रहेका तथ्याङ्क छ । चीनका राष्ट्रपति सीचिङपिङले उनीहरुको उपचारका लागि कुनै पनि कसुर नराख्न सम्बन्धित अधिकारीहरुलाइ निर्देशन सकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार