बिहिबार , असोज १५, २०७७

गच्छदारलाई अख्तियार लागेपछि कांग्रेस नेताहरु आकस्मिक वैठकमा

गच्छदारलाई अख्तियार लागेपछि कांग्रेस नेताहरु आकस्मिक वैठकमा

२३ माघ, काठमाडौं । ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले पूर्वाग्रह राखी नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदारमाथि मुद्धा दायर गरेकोमा नेपाली कांग्रेसका नेताहरु अब के गर्ने भन्नेबारे छलफल गर्न आज बिहानै पार्टी सभापति शेरबहादुर देउवा निवासमा भेला भएका छन् ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत लगायतका वरिष्ठ नेताहरु भेला भएका हुन् । उपसभापति गच्छदारसमेत उपस्थित उक्त आकस्मिक बैठकले अख्तियारको पछिल्लो कदमप्रति आधिकारिक धारणा बनाउने बताइएको छ ।

अहिले छलफल जारी छ । नेताहरुले नेकपाप्रति विशेष अनुराग राख्ने गरी अख्तियारले मुद्धा दायर गरेकोमा रोष प्रकट गरेका छन् । एउटै प्रकृतिको मुद्धामा अख्तियारको दोहरो मापदण्ड भएको भन्दै वरिष्ठ नेता पौडेल लगायतका नेताहरुले आपत्ति प्रकट गरिसकेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ४ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ५ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ ९ घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ७ घण्टा पहिले
प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी १२ घण्टा पहिले
तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा ९ घण्टा पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ५ घण्टा पहिले
युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो ६ घण्टा पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ४ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ५ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ ९ घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ७ घण्टा पहिले
जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ४ दिन पहिले
कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? ७ दिन पहिले
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र ७ दिन पहिले