आज पनि लागेन आईजीपीको टुंगो
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार २२:४:२१
२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज पनि नयाँ आईजीपीमा कसलाई नियुक्त गर्ने भन्नेबारे टुंगो लगाउन सकेकाे छैन । बालुवाटार स्रोतका अनुसार अहिले बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक छाेटाे समयमा नै सकिएकाे तर आईजीपीकाे बारेमा भने भोलि बिहानको बैठकमा मात्र छलफल हुने भएकाे छ ।
प्रधानमन्त्रीको कार्यव्यस्तता तथा स्वास्थ अवस्थाका कारण आजको बैठक छाेटाे समयमा नै सकिएकाे बताइएको छ । आईजीपी सर्वेन्द्र खनालले ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे टुंगो लगाउनको लागि आज दिउँसो मन्त्रीपरिषद बैठक बस्ने तयारी बिहानदेखि नै भएको थियो ।
भावी आईजीपीका रुपमा वर्तमान डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणिप्रसाद लम्सालको नाम चर्चामा रहेता पनि ज्ञावालीको संभावना प्रवल रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार