राजश्व छली ल्याएको समानसहित मानिस नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन १, २०७६ शुक्रबार ४:३१:४३
१ फागुन काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीले अबैध रूपमा भन्सार छली गरी ल्याएका विभीन्न ब्राण्डका साडीका कपडाहरू सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही माघ २९ गते काठमाडौं महानगरपालिका-१४ कलंकी स्थित सडकबाट मोरङ विराटनगर महानगरपालिका-८ का दिनेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । साहको साथबाट १५ थान साडी बरामद गरी थप अनुसन्धानको क्रममा बागबजार स्थित कोठा खानतलासी गर्दा विभिन्न डिजाईनका २ सय २६ थान साडीहरू बरामद गरेको छ ।
यसै गरी सल ३२ थान नेपाली रूपैया ७८ हजार, भारतीय रुपिया ८,९५० विभिन्न बैंक तथा सहकारी संस्थाहरूको २ लाख २४ हजार ५ सय बराबरको चेक बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार