महानगरीय प्रहरी वृत्त सातदोवाटोको संयुक्त मेश शुभारम्भ
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार १५:९:४६
१२ फागुन काठमाडौं । उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी प्रहरी वृत्त सातदोबाटोमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका छन् ।
उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माणरसुधार गर्ने अभियानमा जारी भएको निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्मासहित ४ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरे ।
कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले ठुलो संख्यामा रहेका जवानर हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको उनले बताए । यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेश संचालन हुदै आएको थियो ।
यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माणरसुधार अभियान शुभारम्भ गरिएको बताउदै प्रहरीमा बस्ने व्यारेक,पानि ट्वाइलेट, मेश लगायत धेरै समस्याहरू रहेकाले सरकारले गदेला भने भन्दा पनि मेरो भुमिका वा हाम्रो भूमिका कहाँ छ अरू भन्दा विषेश कसरी देखिन्छु भने भावाना जसले राख्छ उसले परिवर्तन ल्याउने भएकाले हामीमा भएको समस्याहरू one by one गरी समाधान गर्ने र त्यसैको पहिलो कडि मेश सुधार अभियान चलाईएको बताए।
सबैलाई समानरूपले सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीहरू भित्र नै विभेद रहेमा आलोचनात्मक प्रश्नहरूको सिर्जना हुन सक्छ भन्दै समान राशन सुविधा रहने प्रहरी कर्मचारीहरू भित्र समानता कायम गर्नको लागी संयुक्त मेश निर्माणको अभियान संचालन गरेको जानकारी दिए । सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्विर भएकाले उसको खानपिन,व्यक्तित्व,बोलीचाली,र व्यवहार परिवर्तन गर्नुपर्ने बताए ।
समान रासन र समान पोशाक निर्दिष्ट प्रहरी कर्मचारीको मेशमा समेत समानता आउनुपर्ने लक्ष्य सहित थालनि गरिएको यस अभियानको हालसम्मको उपलब्धि आफु निकै हर्षित भएको समेत बताउदै यस अभियान सफल बनाउन मातहत कार्यालयहरुले देखाउनु भएको तदारुकता र सकारात्मक सोच प्रशंसनिय रहेको बताए। शैक्षिक संस्थाको तर्फबाट प्रतिनिधित्व गरेका पवन भट्टराईले प्रहरी स्वस्थ र सुरक्षित भएमा हामी सुरक्षित हुने भएकाले यसअभियानलाई अन्तरस्कन्दनले प्रशंसा र सहयोग गर्नुपर्ने समेत बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार