स्ट्रासबर्ग आगलागीमा ५ जनाको मृत्यु, ७ घाइते
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २२:१:१५
१५ फागुन एजेन्सी । पूर्वी फ्रान्सेली शहर स्ट्रासबर्गमा बिहीबार बिहान सबेरै आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
अग्नि नियन्त्रण सेवाका अनुसार सात तले आवासीय भवनमा राति आगलागी शुरु भएको थियो । बाक्लो धुवाँ भवनभित्र फैलिएपछि धेरै मानिसलाई राति नै बाहिर निकाल्नु परेको थियो । मृत्यु हुनेहरुमा ३० र ४० वर्ष उमेर हाराहारीका तीन जना पुरुष र २५ र ७० वर्षका दुई महिला रहेका छन् ।
“धुवाँका कारण श्वास फर्न कठिन भएर पाँचै जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा देखिएको छ,” उद्धारकर्मीले बताएका छन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको स्वास्थ्य अवस्था निकै नाजूक रहेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार