पुनःनिर्माणमा संलग्नलाई सतर्क रहन आह्वान
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार १:३६:४१
७ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई आह्वान गरेको छ ।
प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले आज जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गरेको हो ।
विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण तथा पुनःस्थापना जारी रहेका बेला कोभिड १९ ले विश्वव्यापी रुपमा नै स्वास्थ्यमा प्रभाव पारेकाले विशेष सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले चैत ५ गते नियन्त्रणका लागि गरेका निर्णयको कार्यान्वयन गर्दै सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई अनुरोध गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार