के तपाईलाई एलपी ग्याँस चाहियो छ ? फोन गर्नुस ११४६ !
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १८:१४:७
२१ चैत्र, काठमाडौं । के तपाईलाई एलपी ग्याँस चाहियो छ ? यदि चाहिएको छ भने नेपाल आयल निगमले तत्काल फोन गर्न आाग्रह गरेको छ । काेराेना भाइरस राेकथाम र नियन्त्रणकाे बेला देशमा लकडाउन जारी रहेका बेला सहज माध्यमबाट ग्यास लिनका लागी निगमले फोन गर्न आाग्रह गरेकाे हाे ।
निगमले ग्यास चाहिएका उपभोक्ताका लागी हटलाइन नम्बर ११४६ र टोलफ्री नम्बर १६६००११००२८ मा फोन गर्न आग्रह गरेको छ । साथै ग्यासका लागी अन्य नम्बरहरु ९८५१२७३४७९, ९८५१२७३४३१ र ९८५१२७३२६९ पनि उपभोक्ताले फोन गर्न सक्ने निगमले जनाएको छ ।
यता विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार देशैभर ग्याँस वितरण गरेका छन् । निगमका अनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दै छन्।
यस्तै, नेपाल ग्याँस कम्पनीअन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत् छ हजार चार सय ८० सिलिण्डर वितरण हुँदैछ ।
यस्तै, उपत्यकासहितका विभिन्न जिल्लाका छ वटा डिलरमार्फत् दुई हजार पाँच हजार ७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार