मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार १४:१६:१६
२३ चैत्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाखाशाले पहाडी क्षेत्रका केही स्थान बाहेक देशभरको मौसम आइतबार सामान्यतया सफा रहने जनाएको छ ।
अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन्। पश्चिमी पहाडी क्षेत्रमा अहिले आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसमसामान्यतया सफा रहेको मौसमविदले बताए ।
आइतबार दिउँसो विशेष गरी अपराहन्नपछि पहाडी क्षेत्रमा आंशिक बदली भई पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति पनि देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र २३ गते (आईतबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।
चैत्र २४ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।
चैत्र २५ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पश्चिमी पहाडी भू-भागका १/२ स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार