बुढो र झुसे दाह्रीवाल राजेश हमाल
नेपालबहस संवाददाता
चैत २५, २०७६ बुधबार ०:४७:४४
२५ चैत्र, काठमाडौ । राजेश हमाल नेपाली चलचित्र क्षेत्रका महानायक हुन । नेपाली चलचित्र क्षेत्रमा झण्डै तीन दशक एकछत्र राज गरेका राजेशलाई सबै हिसाबले उत्कृष्ट भनेर महानायकको उपाधि दिइएको हो । जीउ ज्यान बनाउने हिसाबमा पनि राजेश हमाल सदावहार युवा तन्नेरी थिए ।
तर कोरोनाले नेपाल लकडाउन हुँदा राजेश हमालको सदाबहारपन भने छताछुल्ल भएको छ । उनले लकडाउनको पट्यारलाग्दो समय बिताउन अनेकन फोटो भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आइरहेका छन ।
उनका पछिल्लो फोटो भिडियो हेर्दा भने केही भन्नैपर्ने हुन्छ । सधै टिपटप भएर हिड्ने राजेश हमाल अहिले बुढो हुदै गएका छन । यतिसम्म कि उनका दाह्री फुलिसकेका छन । तर पनि राजेश हमालले अहिलेसम्म बच्चा जन्माएका छैनन् ।
मधु भट्टराईसँग बिहे गरेर अहिले घरमै आराम गरिरहेका राजेश हमाल झुसे दाह्री पालेका, बुढो हुँदै गएका, अनुहारमा चाया पर्न थालेको जस्ता देखिन थालेका छन । यसरी हेर्दा राजेश हमाल अब त्यही महानायक राजेश हमाल रहेनन् । उनी त बुढो र झुसे दाह्रीवाल राजेश हमाल भइसके ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार