मेलम्ची खानेपानीमा यातायातमा रोक
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १६:५१:३९
४ वैशाख, काठमाडौं । हेलम्बु गाउँपालिका–४ ले मेलम्ची खानेपानीसहितको यातायातमा रोक लगाएको छ । अत्यावश्यकबाहेकको यातायात सञ्चालनमा रोक र अनावश्यक हिँडडुल गर्न नदिने भएको हो । कोरोना सङ्क्रमण बढेको र खानेपानीको गाडी धेरै चल्न थालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु–४ का वडाध्यक्ष राजकुमार लामिछानेले जानकारी दिएका छन् ।
हेलम्बु प्रवेशद्वार तालामराङबाट हेलम्बु प्रवेशमा हिँडडुुलमा, अत्यावश्यक सवारीसाधन प्रहरी, सञ्चार, एम्बुलेन्स, तरकारीका र पासबाहेकका सम्पूर्ण यातायातमा रोक लगाइएको छ । बिहान ६ बजे बाट ९ र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न र तरकारी पसल मात्र खुल्न अनुमति दिने वडाध्यक्ष लामिछानेले जानकारी दिएका छन् ।
अहिले खानेपानीको अत्यावश्यक गाडी चलाउने विषयमा गाउँपालिकामा वार्ता जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ जना सहसचिवको एकैपटक अन्तरमन्त्रालय सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार