बैशाख १६ पछि लकडाउन खुकुलो बनाउने तयारी
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २१:५६:२३
८ बैशाख, काठमाडौं । लकडाउनले अर्थतन्त्रमा गम्भिर प्रभाव पर्ने भन्दै निजी क्षेत्रबाट परिमार्जन गर्न चर्काे दवाव पर्न थालेपछि यस सम्बन्धमा सरकार केही लचिलो बन्ने संकेत मिलेको छ ।
वैशाख १५ गतेसम्मका लागि जारी गरिएको लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारले गृहकार्य अगाडि बढाएको स्रोतले बताएको छ । यसका लागि कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरी स्वरुप निर्धारण गर्न स्वास्थ्य मन्त्रालयले गृहकार्य थालेको बताइन्छ ।
स्रोतका अनुसार कोरोना संक्रमणको जोखिम बढी रहेको हटस्पटमा भने लकडाउन अझै कडा गर्ने नीति सरकारले लिएको छ । तर कम जोखिम रहेका स्थानमा भने जनजीवन १६ गतेदेखि अलि सहज बनाउने तयारी गरिएको छ । राजधानीलगायत कम जोखिम भएको भनिएका स्थानमा निजी सवारी साधन, उद्योग तथा कलकारखाना र कृषि कार्य गर्न १५ बैशाखपछि खुकुलो बनाइन लागेको जानकारी स्रोतले दिएको छ ।
निजी सवारी साधनहरु मध्ये कारमा बढीमा चार जनासम्म चढाउन मिल्ने तर मोटरसाइकलमा भने एकजना मात्र सवार हुन पाइने नियम लागू हुने संभावना रहेको स्रोतको दावी छ । चैत्र ११ गतेदेखि मुलुकमा लकडाउन जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार