बुधबार , बैसाख ८, २०७८

लकडाउन थपिएकै दिन १७ जनामा कोरोना संक्रमण !

लकडाउन थपिएकै दिन १७ जनामा कोरोना संक्रमण !

२४ बैशाख, काठमाडौं । लकडाउन थप १० दिन थपिएकै दिन बीरगञ्जमा एकैचोटी १७ जना कोरोना संक्रमित भेटिएका छन् । जसमा दुई महिने शिशु पनि रहेकी छन् । आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बुधबार नै कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय नागरिक डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । यद्दपि उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या २ हप्ता पहिले
सरकार पुर्णतः असफल भैसक्यो: नेता सिंह सरकार पुर्णतः असफल भैसक्यो: नेता सिंह १ हप्ता पहिले
एनसीसी बैंकको ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल एनसीसी बैंकको ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल २ हप्ता पहिले
बेगनास तालमा पर्यटकको पर्खाइमा डुङ्गा बेगनास तालमा पर्यटकको पर्खाइमा डुङ्गा २ दिन पहिले
रिचार्जरले ल्यायो नयाँ वर्षको अवसरमा अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी रिचार्जरले ल्यायो नयाँ वर्षको अवसरमा अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी १ हप्ता पहिले
अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन २ हप्ता पहिले
कब्जियतको समस्या छ ? भुलेर पनि नखानुस यी खानेकुरा कब्जियतको समस्या छ ? भुलेर पनि नखानुस यी खानेकुरा १ हप्ता पहिले
देउवाकै गृह जिल्लामा प्रेस युनियन पराजित देउवाकै गृह जिल्लामा प्रेस युनियन पराजित २ हप्ता पहिले