पाकिस्तानमा इद मनाउनका ६ दिन विदा !
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार १:४३:२०
४ जेठ, एजेन्सी । पाकिस्तानमा इद मनाउनका लागि भन्दै सरकारले छ दिने इद विदा घोषणा गरेको छ । सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना भाइरसको महामारीलाई समेत ध्यान दिएर विदाको निर्णय गरिएको पाकिस्तानको गृह मन्त्रालयले शनिबार जनाएको छ । सार्वजनिक इद विदाको समयमा अत्यावश्यक सेवा बाहेक सवै व्यापार व्यवसाय, सार्वजनिक स्थल, सामुदायीक बजार, पसलहरु र अन्य खुद्रा पसलहरु पनि बन्द हुने भएका छन् ।
पाकिस्तानमा आइतबार विहानसम्म ४० हजार १५१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ८७३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३५२ जना सङ्क्रमित भएका छन् भने अरु ३९ जनाको मृत्यु भएको छ ।
कुल सङ्क्रमितमध्ये २७ हजार ९३७ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले अरु ११ हजार ३४१ जना निको भएर घर फर्किसकेको पनि जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार