मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
नेपालबहस संवाददाता
जेठ ५, २०७७ मंगलबार ०:०:३५
५ जेठ, काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । आजको बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नेबारे छलफल हुने बताइएको छ ।
खाडी लगायत अन्य मुलुकमा रहेका नेपाली लामो समयदेखि स्वदेश फर्कन चाहेका छन् । अन्तराष्ट्रिय उडान बन्द रहेको भन्दै अहिले उतै जोगिएर बस्न नेपाल सरकारले आग्रह गर्दै आएको छ ।
उता, खाडी राष्ट्रहरुले अवैध रुपमा बसेका विदेशीलाई फर्कन दिने सुविधा दिएको भन्दै धेरै नेपालीले स्वदेश आउन गुहार लगाएका छन् । खासमा चाहीँ केही देशले विदेशीलाई जवर्जस्ती फर्काउन लागेकाले सरकारमाथि दवाव परेको छ– स्रोतले भन्यो ।
खाडीका केही देशले आफ्ना नागरिक लैजान नेपाल सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ । तर नेपाल सरकार भने आलटाल गरिरहेकोमा अब भने ठूलै दबाब परेकाले फर्काउनेबारे निर्णय लिन लागिएको हो ।
स्रोतका अनुसार, दैनिक ६ हजारका दरले स्वदेश फर्काउन सकिने र उनीहरुलाई क्वारेण्टिनमा राख्ने सम्बन्धमासमेत मन्त्रिपरिषदले गाइडलाइन बनाउन सक्ने स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार