मोरकेम्बका डिफेन्डर क्रिस्टियन एमबुलुको निधन
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार २०:४१:२७
१४ जेठ, एजेन्सी । इंग्ल्यान्डको लिग टु क्लब मोरकेम्बका डिफेन्डर क्रिस्टियन एमबुलुको निधन भएको छ ।मोदरवेलका पूर्व डिफेन्डरको २३ वर्षको उमेरमा निधन भएको हो ।
उनको क्लब मोरकेम्बले डिफेन्डर क्रिस्टियनको निधन भएको पुस्टि गर्दै समवेदना व्यक्त गरेका छन् । क्रिस्टियनको निधनको कारण बारे भने खुलाईएको छैन ।
क्रिस्टियन यसै सिजनको जनवरीमा मोरकेम्बमा अनुबन्ध भएका थिए । यस सिजन उनले मात्र ३ खेल खेलेका थिए ।मिलवालबाट फुटबल करियर सुरु गरेका उनले ब्रेन्टवुड, ब्रेनट्रे र क्रियुबाट समेत खेलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार