सरकारकै कारण गणतन्त्र गुम्ने खतरा
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २३:१६:४९
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले जनताले दुःख गरेर ल्याएको गणतन्त्र बर्तमान सरकारका हठ र गैर जिम्मेवारपनले गुम्ने खतरा रहेको औल्याएका छन् भएको छ ।
गणतन्त्र दिवशको शुभकामना दिने क्रममा डा. कोईरालाले वर्तमान सरकारका कारण सिंगो व्यवस्था गुम्ने संभावना बढेर गएको बताउदै सम्पूर्ण नेपाली नागरिकलाई चनाखो भएर खबरदारी गर्न आव्हानसमेत गरेका छन् । डा. कोईरालाले गणतन्त्रले जनताले आशा गरे झै परिवर्तनको आभाष दिन नसकेको, राजनैतिक दलका गलत कार्यले सिंगो ब्यवस्था प्रति नागरिकको आस्था दिनानुदिन घटदै गएको बताए ।
कांग्रेस नेता डा.कोईरालाले आप्mनो फेसबुक वालमा गणतन्त्र दिवशको शुभकामना दिने क्रममा लेखेका छ् “१२ बुँदे सहमतिको जगमा स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र दिवशको अवसरमा सबैलाई शुभकामना र शहिद प्रति सम्मान ब्यक्त गर्दछु । जुन लक्ष र अभिलाषाले गणतन्त्र स्थापना भएको हो, त्या पुरा हुन सकेको छैन र बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको छ । यसमा सबैको खबरदारी जरुरी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार