जेठ २५ भित्रै कर बुझानुस, जरिबानाबाट उन्मुक्ती हुनुस
नेपालबहस संवाददाता
जेठ २०, २०७७ मंगलबार २२:२२:४८
२० जेठ, काठमाडाैं । आन्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र कर बुझाउन व्यवसायीहरुलाई आग्रह गरेको छ । विभागले सरकारले निर्णय गरी थपिएको समयभित्रै कर बुझाएर जरिबाना तथा ब्याजबाट उन्मुक्ती पाउन करदताहरुलाई आग्रह गरेको हो ।
विभागले आज एक सार्वजनिक सूचना गर्दै यस्तो आग्रह गरेको हो। लकडाउनका कारण कर बुझाउने म्याद चैत २५ गतेपछि सरकारले सार्दै आएको थियो। सुरुमा २५ बनाएको सरकारले दोस्रोपटक जेठ २५ बनाएको थियो।
विगभाले मूल्यअभिबृद्धि कर, अन्तस्शुल्क, आयकर ,शिक्षा सेवा शुल्क, दुर सञ्चार सेवा दस्तुर बुझाउन आग्रह गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार