ट्रेड युनियन नुवाकोटद्वारा स्वास्थ्यकर्मीलाई पीपीई हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार १:११:५२
२१ जेठ, बिदुर । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले बेलकोटगढी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण ‘पीपीई’ उपलब्ध गराएको छ ।
बुधबार नगरपालिकाको कार्यालय बाघखोरमा युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले नगर उपप्रमुख कबिता ढुँगानाको रोहवरमा स्वास्थ्य संयोजक सत्येन्द्र शाहलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको सहयोगमा प्राप्त ५ थान पीपीई हस्तान्तरण गरेका हुन ।
त्यसक्रममा नगर उपप्रमुख ढुँगानाले ट्रेड युनियनले उपलब्ध गराएको सामग्रीबाट स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने धारणा ब्यक्त गरिन । ट्रेड युनियन नुवाकोटले यसअघि लिखु र सुर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पीपीई तथा बाहिरि जिल्ला बाट नुवाकोट आई श्रम गरिरहेका एकसय ५० भन्दा बढी श्रमिकलाई राहत उपलब्ध गराईसकेको युनियनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार